जयपृथ्वी डेलीका लेखहरु
सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी
नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने
नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । शुक्रबार, माघ २७, २०७९
निमावि तहमा एक हजार ५६ शिक्षकको माग
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित, निर्णायक मानिएको नागरिक उन्मुक्ति बैठकमा उपस्थित भएन
सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो। बिहीबार, माघ २६, २०७९
गठबन्धनमा फाटो ल्याउन राष्ट्रिय सहमतिको गीत गाइदैछ : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरु सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन्... बिहीबार, माघ २६, २०७९
नेपाल प्रहरीद्धारा सुदूरपश्चिममा लागुऔषध विरुद्धको महाअभियान सुरू
नेपाल प्रहरीले सुदूरपश्चिममा लागु औषध विरुद्धको महाअभियान थाल्ने भएको छ। बिहीबार, माघ २६, २०७९
बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते
बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । बिहीबार, माघ २६, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै, मत नदिने नागरिक उन्मुक्तिकाे अडान कायमै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै हुनुहुन्छ । बुधबार, माघ २५, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। मंगलबार, माघ २४, २०७९
बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु
बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ । सोमबार, माघ २३, २०७९
सेतीमा हाम फालेका युवाको शव भेटियो
सेती नदिमा हाम फालेर बझाङमा वडाध्यक्षका छोराले आत्महत्या गरेका छन्। आइतबार, माघ २२, २०७९
नेपाली भाषीलाई 'विदेशी मूलका' भनेपछि सिक्किम आन्दोलित
भारतका नेपाली भाषीहरूले अहिले अदालतको फैसलाले आफूहरूलाई विदेशी बनाएको भन्दै तीव्र आक्रोश पोखेका छन्। शनिबार, माघ २१, २०७९