जयपृथ्वी डेलीका लेखहरु
घरमै गएर नागरिकता प्रदान, रोकिएको सामाजिक सुरक्षा भत्ता फेरि पाइने भएपछि थापा खुशी
बझाङको छविसपाथिभेरा गाउँपालिका–४, झुटेडाकी विसु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ । मंगलबार, चैत २८, २०७९
दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न
दुर्गाथली गाउँपालिका र गतिशील विकास युवा क्लबको संयुक्त आयोजनामा शनिबारबाट दुर्गाथली एक जुजीमा सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ । सोमबार, चैत २७, २०७९
बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
आइतबार, चैत २६, २०७९
बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । शनिबार, चैत १८, २०७९
बझाङमा ‘डी म्याक्स’ कार खरिदमा भ्रष्टाचार
बझाङमा एक करोड बढीको भ्रष्टचारा भएको भन्दै अख्तियारमा उजुरी परेको छ। बिहीबार, चैत १६, २०७९
दुर्गाथली गाउँपालिका ३ मा नेकपा एमालेको ग्रास रुट अभियान कार्यक्रम शुभारम्भ
नेकपा एमालेको ग्रास रुट अभियान अन्तर्गत दुर्गाथली गाउँपालिका वडा नम्बर ३ मा आज कार्यक्रम सम्पन्न भएको छ । सोमबार, चैत १३, २०७९
धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु
धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। शनिबार, चैत ११, २०७९
काँकरका लागि धारपारि पुगे छबिसपाथिभेराबासी, चैत २१ गतेबाट साँस्कृतिक र खेलकुदका कार्यक्रम सुरु हुने
आज चैत्र कृष्ण औंसी तथा काँक्रेऔंसी । आजबाट सुदूरपश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतली मेलाको सुरुवात भएको छ । मंगलबार, चैत ७, २०७९
बझाङका २ बालबालिकाको अत्तरियाबाट उद्दार, आमा बेपत्ता
बझाङका २ बालबालिकाको उद्दार गरिएको छ। कैलालीको अत्तरियाबाट २ बालबालिका बझाङको छन्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय... आइतबार, चैत ५, २०७९
रायल–उत्गडी सिमार जोड्ने ट्रस पुलले तिव्रता लियो, आगामी असारमा गाडी वारपार हुने
निर्माणाधीन रायल–उत्गडी सिमार जोड्ने ट्रस पुलले तिव्रता लिएको छ । शनिबार, चैत ४, २०७९बझाङ जिल्लामा कति सहिद ? हेर्नुस् नामसहित !
सरकारले फागुन २९ गते राजपत्रमा देशभरिका ८ हजार ४ सय ६४ जना सहिदको नामावली प्रकाशित गरेको छ । शनिबार, चैत ४, २०७९
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले जनही दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । शनिबार, चैत ४, २०७९