नेभिगेशन
मौषम परिवर्तन
आज राति सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

आज राति सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना

 नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमका केही क्षेत्रमा भोलिदेखि हिमपातको सम्भावना

सुदूरपश्चिमका केही क्षेत्रमा भोलिदेखि हिमपातको सम्भावना

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल) का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ।