राजनिति
नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु
नेकपा माओवादी केन्द्रको ‘ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बझाङमा पनि शुरु भएको छ । आइतबार, भदौ १७, २०८०
सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ। बुधबार, भदौ १३, २०८०
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन बुधबार, असार २७, २०८०
राष्ट्रिय सभा बैठक आज पनि बस्दै
राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । आजको बैठक पनि बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । बुधबार, असार २७, २०८०
ललिता निवास प्रकरणमा मलाई अनावश्यक विवादमा तानियो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् । मंगलबार, असार २६, २०८०
अपुरो प्रदेश सरकार तर मुख्यमन्त्रीको सय दिने उपलब्धी सार्वजनिक गर्ने हतारो
सरकार गठन भएको एक सय दिनको अवधिमा मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसकेका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार, जेठ ५, २०८०
रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन्। शुक्रबार, वैशाख १५, २०८०
बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्यवस्था गर्न सांसद जोशीको माग
नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग... बुधबार, चैत २९, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि भने: सबैको साझा प्रतिनिधिका रुपमा काम गर्छु
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार, फागुन २१, २०७९
समीकरण फेरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत पाउनेमा ढुक्क
आइतबार, फागुन १४, २०७९
प्रधानमन्त्रीले फेरि चैत १२ सम्ममा विश्वासको मत लिनुपर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ । आइतबार, फागुन १४, २०७९
सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्। सोमबार, फागुन ८, २०७९