जयपृथ्वी डेलीका लेखहरु
सुदूरपश्चिम सरकारको बजेट : सडक र पुलका लागि पाँच अर्ब ६८ करोड, खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शुक्रबार, असार १, २०८०
मष्टा गाउँपालिका ३ मा विद्यार्थीलाई सरसफाई तथा शैक्षिक सामाग्री वितरण
बझाङको मष्टा गाउँपालिका वडा नं ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै सरसफाई सामाग्रीहरु बितरण गरेको छ । बुधबार, जेठ ३१, २०८०
मष्टा गाउँपालिकाका विभिन्न विद्यालयमा सुचना प्रबिधि (ICT Lab ) संचालनमा आएपछि पठनपाठनमा सहज
बझाङको मष्टा गाउँपालिका भित्रका विभिन्न विद्यालयमा गाउँपालिकाले सुचना प्रबिधि (ICT Lab ) संचालनमा ल्याएपछि पठनपाठनमा सहज भएको छ । सोमबार, जेठ २९, २०८०
चौथो खेलमा नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबरी
पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । शनिबार, जेठ २०, २०८०
बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ
धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्। शनिबार, जेठ २०, २०८०
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३३ पुग्याे
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ३३ पुगेकाे छ । शनिबार, जेठ २०, २०८०
दुई ठाउँमा पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारतले १७ अर्ब सहयोग गर्ने
इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्न पेट्रोलियम पाइपलाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ। बिहीबार, जेठ १८, २०८०
खप्तडमा भएको घोडादौड प्रतियोगितामा बझाङको कब्जा
गंगा दशहरा मेलाको अवषर पारि आयोजित घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छ्न् । मंगलबार, जेठ १६, २०८०
सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी
सुदूरपश्चिममा सञ्चालित लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयमा एकपछि अर्को तालाबन्दी भइरहेको छ। कञ्चनपुर र दार्चुला हुँदै अछाममा सञ्चालित गरी लघुवित्तका पाँच... सोमबार, जेठ १५, २०८०
बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी
जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ । सोमबार, जेठ १५, २०८०
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३ आइतबार, जेठ १४, २०८०
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा... शनिबार, जेठ ६, २०८०