जयपृथ्वी डेलीका लेखहरु
सुन तस्करीको आरोपमा त्रिभुवन विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार, साउन ४, २०८०
कैलालीमा लागुऔषधसहित एक जना पक्राउ
कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोमबार, साउन १, २०८०
एसीसी इमर्जिङमा रोहितको अर्धशतक
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ’ए’ सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ६४ बलमा अर्धशतक बनाए। सोमबार, साउन १, २०८०
लामो दुरीको बस भाडा घट्यो,
ट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै... सोमबार, साउन १, २०८०
बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते
डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन। शनिबार, असार ३०, २०८०
नवीकरणमा नआउने सुदूरपश्चिमका(१५ क्याम्पसलाई कारबाही गर्दे त्रिवि,
त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका सुदुरपश्चिमका १५ क्यामपस सहित देशका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ। बिहीबार, असार २८, २०८०
डोटीमा जिल्ला समन्वयको गाडी दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित तीन घाइते
डाेटिमा भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ । बिहीबार, असार २८, २०८०
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन बुधबार, असार २७, २०८०
थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासको घोषणा
थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ । बुधबार, असार २७, २०८०
राष्ट्रिय सभा बैठक आज पनि बस्दै
राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । आजको बैठक पनि बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । बुधबार, असार २७, २०८०
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जनाएको छ । मनसुनको न्यून चापीय रेखा... बुधबार, असार २७, २०८०